Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाएका छन्।

महामन्त्रीद्वयको आह्वानमा आयोजित विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी भएपछि देउवाले आफूनिकट नेताहरूसँग आन्तरिक छलफल गर्न लागेका हुन्।

छलफल आज अपराह्न ३ बजेदेखि देउवा निवासमा सुरु हुने बताइएको छ।

विशेष महाधिवेशनले देउवा नेतृत्वको कार्यसमिति भङ्ग गर्दै नयाँ नेतृत्व चयनका लागि कार्यविधि अघि बढाइसकेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार