गोपनियता नीति
Last Updated: 12-08-2025
NepalLead.com तपाईंको गोपनीयतालाई अत्यन्तै सम्मान गर्छ। हाम्रा वेबसाइट, मोबाइल एप वा अन्य डिजिटल सेवाहरू प्रयोग गर्दा हामीले कसरी तपाईंको डेटा संकलन, प्रयोग, संरक्षण र साझेदारी गर्छौँ भन्ने यस Privacy Policy ले स्पष्ट पार्दछ ।
कृपया ध्यानपूर्वक पढ्नुहोला ।
१. हामीले संकलन गर्ने जानकारी
NepalLead.com ले तीन विधिबाट जानकारी संकलन गर्छ:
क) तपाईंले स्वेच्छाले दिएको जानकारी
- Subscription Data: नाम, इमेल ठेगाना, फोन नम्बर, र भुक्तानीसम्बन्धी विवरण । (भुक्तानी तेस्रो पक्ष प्रदायकमार्फत हुन्छ; Nepal Lead सम्पूर्ण कार्ड विवरण भण्डारण गर्दैन ।)
- Account Information: Username, Password, Email Address
- Communication Details: इमेल, फोन, मेसेन्जर, वा सामाजिक सञ्जालमार्फत पठाइएको संदेशहरू।
ख) स्वतः संकलित जानकारी
- Usage Data: तपाईंको IP address, ब्राउजर प्रकार, डिभाइस जानकारी, Operating System, पेज भिजिट, साइटमा बिताएको समय, क्लिक गतिविधि आदि।
- Cookies: तपाईंको प्राथमिकता सम्झन तथा साइटको अनुभव सुधार गर्न।
- Device Identifiers: मोबाइल/डेस्कटप डिभाइसमा आधारित ID।
ग) तेस्रो पक्षबाट प्राप्त जानकारी (विशेष गरी Facebook)
- Facebook Login: तपाईंले Facebook प्रयोग गरेर Login गर्दा, तपाईंको Facebook सेटिङअनुसार Name, Email र Profile Picture मात्र प्राप्त हुन्छ।
- Social Media Interaction: Nepal Lead को आधिकारिक पेजहरूसँगको अन्तर्क्रियाबाट सार्वजनिक रूपमा उपलब्ध विवरणहरू मात्र अवलोकन हुन्छ।
२. जानकारी कसरी प्रयोग गरिन्छ
NepalLead.com ले संकलित जानकारी निम्न उद्देश्यका लागि प्रयोग गर्छ:
- तपाईंको Account बनाउने, प्रमाणिकरण गर्ने र व्यवस्थापन गर्ने।
- Subscription वा भुक्तानीसम्बन्धी प्रक्रिया मिलाउने।
- सुरक्षा सुचना, टेक्निकल नोटिस वा Account–सम्बन्धी इमेल पठाउने।
- Newsletters, Breaking Alerts वा Updates पठाउने (तपाईंले Opt-in गरेको भए मात्र)।
- सामग्री र विज्ञापन सुधार गर्न Analytics प्रयोग गर्ने।
- गलत गतिविधि, हैकिङ, दुरुपयोग वा Fraud रोकथाम।
३. Social Sharing र Facebook Login बीचको भिन्नता
- Social Sharing (Share on Facebook, Twitter, आदि):
— यी बटनहरू सामाजिक सञ्जालले नै संचालित गर्छ।
— Nepal Lead ले यसबाट कुनै व्यक्तिगत डेटा प्राप्त गर्दैन। - Facebook Login:
— Login को सुविधाका लागि मात्र प्रयोग।
— नाम, इमेल, प्रोफाइल फोटो जस्ता न्यूनतम जानकारी मात्र प्राप्त हुन्छ।
४. तपाईंको जानकारी साझेदारी हुने अवस्थाहरू
NepalLead.com कुनै पनि व्यक्तिगत जानकारी बेच्दैन। साझेदारी केवल निम्न अवस्थामा मात्र हुन्छ:
क) Service Providers
Payment Partners: eSewa, Khalti, FonePay, IME Pay लगायत अन्य मोबाइल बैंकिङ एप आदि ।
- Analytics: Google Analytics, Meta Pixel
- Cloud Hosting, SMS/Email Delivery, Technical Support
- विज्ञापन सेवाहरू (ad-serving providers)
यी सबै तेस्रो पक्षहरूलाई गोपनीयता कायम राख्न बाध्यकारी सम्झौतामा राखिन्छ।
ख) कानुनी आवश्यकतामा
- अदालत वा सरकारी निकायको वैधानिक अनुरोध।
- सुरक्षा जोखिम वा अवैध गतिविधि रोक्न।
५. डेटा भण्डारण (Data Retention)
- तपाईंको खाता सक्रिय रहँदासम्म वा कानुनी रूपमा आवश्यक नहुन्जेलसम्म मात्र डेटा राखिन्छ।
- वित्तीय वा लेखापरीक्षणका कारण केही अभिलेख कानुनी रूपमा केही समय राखिन सक्छ।
६. तपाईंका अधिकारहरू
तपाईंले सधैँ आफ्नो डेटा सम्बन्धी निम्न अधिकार प्रयोग गर्न सक्नुहुन्छ:
- आफूवारे Nepal Lead ले राखेको व्यक्तिगत जानकारी अवलोकन गर्ने।
- जानकारी परिमार्जन वा अद्यावधिक गर्न अनुरोध गर्ने।
- Account वा Data Delete को अनुरोध गर्ने।
७. Data Deletion Policy
- सत्यापन प्रक्रिया सम्पन्न भएपछि डेटा डिलिट गरिन्छ।
- कानुनी, सुरक्षा वा वित्तीय कारणले केही डेटा सीमित समयका लागि राखिन सक्छ।
८. बालबालिका सम्बन्धी नीति (Children’s Privacy)
- Nepal Lead का समाचार सामाग्री बालमैत्री हुनेछन् । यद्यपी हामीले उत्पादन तथा प्रशारण गर्ने सामाग्री १३ वर्षभन्दा माथिका बालबालिकालाई मात्रै लक्षित गरिने छ ।
- जानाजानी नाबालकहरूको कुनैपनि प्रकारका व्यक्तिगत डेटा तथा सूचना संकलन गरिँने छैन ।
९. नीति अद्यावधिक (Policy Updates)
यो Privacy Policy समय–समयमा परिवर्तन हुन सक्छ।
परिवर्तन भएमा “Last Updated” मिति अद्यावधिक गरी यहीं प्रकाशित गरिन्छ।
१०. सम्पर्क (Contact Us)
यदि तपाईंलाई यो Privacy Policy सम्बन्धी कुनै प्रश्न वा सुझाव छ भने:
Sanepa–2, Lalitpur, Nepal
Email: [email protected]
Official Website: nepallead.com
Contact Us
nepallead.com
Sanepa-2, Lalitpur Metropolitan City, Nepal.
News desk
Phone:
Email: [email protected]
अध्यक्ष: राजेन्द्र बानियाँ
प्रधान सम्पादक: राजेन्द्र बानियाँ
सूचनाविभाग दर्ता नम्बर: ५१५२-८२-८३