Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

एक्लो सहारा गुमाएपछि परिवारको बिचल्ली, आन्दोलनको आडमा प्रहरीमाथि प्रहार

काठमाडौं । २४ र २५ भदौका ती दुई दन काठमाडौं उपयकाले यस्तो दृश्य देख्यो, जसले धेरैलाई झस्कायो, डरायो र निसासिएर सोच्न बाध्य बनायो । प्रदर्शनको नामा प्रहरी कुटिए, कार्यालय जले, हतियार लुटिए र तीन प्रहरीले एउटै देश, एउटै जनताको भीडबाट यान गुमाए । अहिले पनि ती दृश्पहरू आलै छन् । सबैभदा धेरै मन झस्काउने घटना थियो, आफ्नै सुरक्षा गर्न  प्रहरीको हया । जनताको सुरक्षाका लागि खटिएकाहरू जनताबाटै मारिँदा प्रहरीको परिवार बिचल्लीमा मात्र छैन । ऋण गरेर जीवनयापन गरिरहेको छ । 
थप भिडियोमा हेर्नुहोस् ।

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार