Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

एमाले ११औँ महाधिवेशन

एमाले नेतृत्व चयनको मतदान स्थगित, भोलि बिहान ८ बजेबाट सुरु हुने

काठमाडौै । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि अब भोलि (बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ। जका लागि तय गरिएको मतदान प्राविधिक समस्याका कारण स्थगित गरिएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

यसअघि आज साँझ ७ बजेबाट भृकुटीमण्डपमा मतदान हुने भनिए पनि तयारी नपुगेकाले प्रक्रिया रोकिएको हो। दिउँसो १ बजेबाट मतदान सुरु हुने भनाइ पनि यसअघि सारिएको थियो।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार