Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

त्रिविको जग्गा हडप्‍ने भूमाफियामाथि कारबाही गर्न किन डराउँदैछ सरकार ?

काठमाडौै । 

दशकौँदेखि हडपिएको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता हुने संकेत अझै छैन । तत्कालीन केपी शर्मा ओली सरकारले सार्वजनिक नगरेको प्रतिवेदन वर्तमान अन्तरिम सरकारले सार्वजनिक ग¥यो । नाम खुल्यो, निर्देशन आयो, तर कारबाही अड्कियो । प्रधानमन्त्री र शिक्षामन्त्रीको मौनताले शंका गहिरिँदै गएको छ । तर म्यादी सरकारलाई कारवाही गर्न डर केको हो ? शक्तिशाली अतिक्रमणकर्ता कि राजनीतिक–प्रशासनिक सञ्जाल ? भन्ने कौतुहल बढेको छ । 

भिडियोसहित
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार