Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सुनको मूल्य तोलामा २८ सयले बढ्यो, एक तोला किन्न २ लाख ७० हजार ६ सय रुपैयाँ

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २८ सय रुपैयाँले बढेको हो । यससँगै अब उपभोक्ताले एक तोला सुन किन्न २ लाख ७० हजार ६ सय रुपैयाँ तिर्नुपर्नेछ ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी तोलामा २१० रुपैयाँले बढेर ४ हजार ९९० रुपैयाँ पुगेको छ । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार