NL न्यूज
अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले सिरियामा इस्लामिक स्टेट (आईएस) विरुद्ध आक्रमण सुरु भएको जनाएको छ । सेन्टकमका अनुसार यो आक्रमण सन् २०२५ डिसेम्बर १९ मा घोषणा गरिएको ‘अपरेसन हकआई स्ट्राइक’ अन्तर्गत हो ।
गएको डिसेम्बर १३ मा अमेरिकी सेनामाथि भएको आक्रमणको प्रत्युत्तरस्वरूप यो अपरेसन सुरु गरिएको सेन्टकमले जनाएको छ । पछिल्लो आक्रमणमा ९० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरिएको बताइएको छ ।
अमेरिकी सेना र उसका साझेदारहरूले आईएसका विभिन्न लक्ष्यमाथि हवाई आक्रमण गरेका हुन् । बीबीसीका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा आईएस लक्षित सैन्य कारबाही थप तीव्र पारिएको हो ।
प्रकाशित मिति:
आइतबार, पुस २७, २०८२
११:०१
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
आइतबार, माघ १८, २०८२
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, माघ १८, २०८२
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
आइतबार, माघ १८, २०८२
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
आइतबार, माघ १८, २०८२
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन
आइतबार, माघ १८, २०८२
धरानदेखि काठमाडौँ प्रवेश गर्यो हर्क साम्पाङ को श्रमदान (तस्बिरहरु)
आइतबार, माघ १८, २०८२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्