NL न्यूज
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ध्वंश, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य आवश्यक रहेको बताएका छन् ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत संक्षिप्त शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले रचना, निर्माण, विकास र संरक्षणको मनोबल बढाउनुपर्नेमा जोड दिएका छन् ।
उनले शुभकामना सन्देशमा भनेका छन्, ‘आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । ध्वंश, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोबल बढाऔँ । सबैलाई राष्ट्रिय एकता दिवसको शुभकामना ।’
अध्यक्ष ओलीले रचनात्मक सोच र विकासप्रति प्रतिबद्धताले नै राष्ट्रिय एकता दिवस मनाउनुको वास्तविक सार्थकता हुने उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्