Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सुन तोलामा २१ सय रुपैयाँले बढ्यो, चाँदी घट्यो

काठमाडौं ।  नेपाली बजारमा शुक्रबार  सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ। बिहीबार सुन तोलामा २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँ घटेर ४ हजार ७८० रुपैयाँमा झरेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार