Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सुन–चाँदीको मूल्यमा गिरावट, सुन तोलामा २ हजारले सस्तियो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले घटेर २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको छ।

यसअघि अघिल्लो दिन सुन प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ सय रुपैयाँ घटेर ४ हजार ८ सय ३५ रुपैयाँमा झरेको छ। 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार