Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा चुनाव लड्ने

काठमाडौं । धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् ।  

श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले सामाजिक सञ्जाल फेसबुकबाट धरान उपमहानगर रहेको क्षेत्रबाटै चुनाव लड्ने जानकारी दिएका हुन् ।

खोटाङबाट चुनाव लड्ने चर्चा चलेका बेला उनले सुनसरीबाटै चुनाव लड्ने बताएका हुन् । 

Harka-Facebook-Status-1767770390.jpg
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार