Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

राष्ट्रियसभा सदस्य निर्वाचन

नेकपा बाहिरिएपछि कांग्रेस, एमाले र जसपाबीच तालमेल, कांग्रेस ९ र एमाले ८ सीटमा लड्ने, जसपाबाट महन्थ ठाकुर

काठमाडौं । राष्ट्रियसभाको सदस्य निर्वाचनमा तीन दलबीच चुनावी तालमेल भएको छ ।

सीट संख्यामा असहमति जनाउँदै नेपाली कम्युनिस्ट पार्टी बाहिरिएपछि कांग्रेस, एमाले र जसपाबीच तालमेल भएको हो ।

सहमति अनुसार कांग्रेसले ९ र एमालेले ८ सीट र जसपा नेपालबाट महन्थ ठाकुर उम्मेदवार बन्ने भएका छन् ।

नेपाली कम्युनिष्ट पार्टी भने एक्ले निर्वाचनमा जाने भएको छ । 
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार