Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

काठमाडौं गैरीगाउँमा आगलागी : ४ दमकल घटनास्थलमा, ललितपुरबाट पनि दमकल जाँदै (तस्बिरसहित)

काठमाडौं । काठमाडौंको गैरीगाँउमा रहेको एक काठ गोदाममा भएको आगलागी नियन्त्रणको प्रयास जारी रहेको छ ।

घटनास्थलमा काठमाडौंको चारवटा दमकल पुगेका छन् भने, आगो नियन्त्रणका लागि ललितपुरबाट पनि दमकल मगाइएको छ । थप विवरण आउन बाँकी रहेको छ ।

Sinamangal-Aaglagi-(2)-1767695216.png

Sinamangal-Aaglagi-(10)-1767695226.png

Sinamangal-Aaglagi-(8)-1767695225.png

Sinamangal-Aaglagi-(9)-1767695225.png

Sinamangal-Aaglagi-(6)-1767695222.png

Sinamangal-Aaglagi-(5)-1767695221.png

Sinamangal-Aaglagi-(4)-1767695219.png

Sinamangal-Aaglagi-(3)-1767695218.png

Sinamangal-Aaglagi-(1)-1767695216.png


तस्बिरः नेपाल फोटो लाइब्रेरी

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार