Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कांग्रेस कार्यालयमा लफडा, नेताहरु अर्कै गेटबाट छिरे (तस्बिरसहित)

काठमाडौं । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर प्रदर्शनरत कार्यकर्ताले नेताहरूलाई पार्टी कार्यालय प्रवेश गर्न अवरोध गरेका छन् ।

प्रदर्शनरत कार्यकर्ताले पार्टीलाई बन्दी बनाउन नहुने भन्दै नारावाजी समेत गरेका छन् । यस क्रममा केही नेतासँग प्रदर्शनरत कार्यकर्ताको बाझाबाझ समेत भएको छ ।

आज बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको लागि नेताहरू वैकल्पिक गेटबाट पार्टी कार्यालय प्रवेश गरिरहेका छन् ।

बिहान ११ बजे हुने भनिएको बैठक १ बजेको लागि सरे पनि अहिलेसम्म सुरू हुन सकेको छैन ।

Congress-Office-Gherau-(2)-1767689730.png

Congress-Office-Gherau-(3)-1767689734.png

Congress-Office-Gherau-(4)-1767689734.png

Congress-Office-Gherau-(6)-1767689737.png

Congress-Office-Gherau-(7)-1767689740.png

Congress-Office-Gherau-(5)-1767689737.png

Congress-Office-Gherau-(8)-1767689740.png

Congress-Office-Gherau-(9)-1767689742.png

Congress-Office-Gherau-(10)-1767689742.png



तस्बिर:  नेपाल फोटो लाइब्रेरी

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार