Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

एमाले सचिवालय बैठक

एमालेले बनायो चुनाव परिचालन कमिटी, बादल चुनावी कमान्डर

काठमाडौं । नेकपा एमालेले  प्रतिनिधि सभा चुनावका लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई चुनावी कमान्डर बनाएको छ । 

आज बसेको एमाले सचिवालय बैठकले थापालाई निर्वाचन परिचालन कमिटीको संयोजक बनाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

कमिटीको सदस्यहरुमा विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की , रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी रहेका छन् ।
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार