Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

एमाले सचिवालय बैठक

ईश्वर पोखरेललाई समेटदै ओलीको नेतृत्वमा घोषणापत्र मस्यौदा कमिटी गठन

काठमाडौं । नेकपा एमालेको आज बसेको सचिवालयको बैठकले अध्यक्ष केपी ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन गरेको छ ।

कमिटीमा उपाध्यक्षद्वय रामबहादुर थापा बादल र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए । 
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार