Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

एमाले सचिवालय बैठक

एमालेले तोक्यो प्रदेश संयोजक, कुन प्रदेशमा को ?

काठमाडौं । नेकपा एमालेको आज बसेको सचिवालय बैठकले प्रदेश संयोजक तोकेको छ । 

कुन प्रदेशमा को ?
१. कोशी– शेरधन राई
२. मधेश– लीलानाथ श्रेष्ठ
३. बागमती– महेश बस्नेत
४. राजधानी– डा. राजन भट्टराई
५. गण्डकी– खगराज अधिकारी
६. कर्णाली– यामलाल कँडेल
७. सुदूरपश्चिम– गणेश ठगुन्ना

संगठन विभागको जिम्मा भानुभक्त ढकालले पाएका छन् ।
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार