Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सचिवालय बैठकमा ओलीको ब्रिफिङ : कांग्रेस–एमाले नजिकिएपछि सरकार र विदेशी शक्तिहरू चुनाव सार्ने षडयन्त्रमा लागे

काठमाडौं ।  च्यासलमा जारी नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी ओलीले एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेको ब्रिफिङ गरेका छन् ।

वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा देखिन थालेको भन्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई समेत निरन्तर दबाब र धम्की दिने र संसद पुनर्स्थापना हुन नदिने कार्यमा दबाब दिइरहको बताएका थिए । 
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार