Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

तोलामा ३ हजार १०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ हजार १०० रुपैयाँले बढेर २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १९५ रुपैयाँले चाँदी बढेर ४ हजार ८८० रुपैयाँ पुगेको हो । 
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार