Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

एमालेको केन्द्रीय सचिवालय बैठक सुरु (तस्बिरसहित)

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ ।

ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय जारी बैठकमा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे छलफल हुने बताइएको छ ।  

UML-Sachibalaya-Baithak-(1)-1767673219.png

UML-Sachibalaya-Baithak-(6)-1767673225.png

UML-Sachibalaya-Baithak-(7)-1767673226.png

UML-Sachibalaya-Baithak-(8)-1767673227.png

UML-Sachibalaya-Baithak-(5)-1767673224.png

UML-Sachibalaya-Baithak-(2)-1767673219.png

UML-Sachibalaya-Baithak-(3)-1767673221.png

UML-Sachibalaya-Baithak-(4)-1767673223.png





तस्बिर: नेपाल फोटो लाइब्रेरी

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार