Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

राष्ट्रियसभामा तालमेल र उम्मेदवारको टुङ्गो लगाउन कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाउन आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । 

आज बिहान ११ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बस्ने बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे निर्णय गर्ने कांग्रेसले जनाएको छ । 

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार निर्वाचनमा सिट बाँडफाँटका विषयमा नेकपा एमाले र माओवादी केन्द्रलगायतका दलहरूसँग शीर्ष तहमा छलफल भइरहेको छ ।  
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार