Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

आज एमालेको सचिवालय बैठक बस्दै

काठमाडौ‍ं । आज नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ ।

एमालेका सचिव भानुभक्त ढकालका अनुसार समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे छलफल गर्न बैठक बोलाइएको हो । 

बैठक बिहान ९ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने ढकालले जानकारी दिए । 

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार