Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरि बैठक बोलाइएको हो ।

माघ ११ गते हुन लागेको राष्ट्रिय सभाको चुनावमा उम्मेदवारी र अन्य दलसँग चुनावी तालमेलका बारे निर्णय लिन बैठक आह्वान गरिएको जनाइएको छ । 

राष्ट्रिय सभाको चुनावका लागि पुस २३ गते उम्मेदवारी दिनुपर्ने समय तालिका रहेको छ, जसकालागि एमालेले कांग्रेससँग तालमेलको तयारी गरिरहेको छ ।  

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार