Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

एकैदिन तोलामा ४ हजार ६ सयले बढ्यो सुनको भाउ

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको भाउ बढेको  छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ बढेर २ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा १८५ रुपैयाँ बढेर ४ हजार ६८५ रुपैयाँ पुगेको छ।

अमेरिकाले भेनेजुयलामा गरेको आक्रमण र नियन्त्रणले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ सोमबार उच्च दरले बढेसँगै नेपाली बजारमा प्रभाव परेको बताइएको छ । 
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार