Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

घट्यो सुनचाँदीको मुल्य, कारोबार कतिमा ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार १ सय रुपैयाँले घटेर २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।  

त्यस्तै, चाँदी प्रतितोला २५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रति तोला ४ हजार ५०० रुपैयाँ कायम भएको छ । 
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार