Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

काभ्रेको पनौतीमा जाडोयामको आलु खेतीमा व्यस्त किसान (तस्बिरहरु)

काभ्रेको पनौती नगरपालिकामा जाडोयाम सुरु भएसँगै किसानहरू बिहानैदेखि आलु खेतीमा व्यस्त देखिएका छन्। चिसो मौसमको बाबजुद खेतबारीमा गोडमेल, स्याहार–सम्भार र उत्पादन तयारीमा किसानहरू सक्रिय छन्।

आलु यस क्षेत्रको प्रमुख नगदे बालीका रूपमा रहेको छ।

गत आर्थिक वर्ष नेपालमा आलुको उत्पादन करिब ३३ लाख मेट्रिक टन पुगेको सरकारी तथ्याङ्क छ।
पनौती नगरपालिका कृषि–प्रधान क्षेत्र भएकाले यहाँको आलु उत्पादनले स्थानीय बजारसँगै किसानको आम्दानीमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

Aalu-Kheti-Panauti-(9)-1767497170.png

Aalu-Kheti-Panauti-(5)-1767497165.png

Aalu-Kheti-Panauti-(10)-1767497172.png

Aalu-Kheti-Panauti-(6)-1767497166.png

Aalu-Kheti-Panauti-(3)-1767497162.png

Aalu-Kheti-Panauti-(4)-1767497163.png

Aalu-Kheti-Panauti-(1)-1767497159.png

Aalu-Kheti-Panauti-(8)-1767497169.png

Aalu-Kheti-Panauti-(7)-1767497167.png



तस्बिर : नेपाल फोटो लाइब्रेरी

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार