Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

आज सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला दुई हजार ९ सयले बढेर दुई लाख ६२ हजार ५०० रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदी तोलामा ११० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रति तोला चार हजार ५२५ पुगेको महासंघले जनाएको छ ।
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार