Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

अङ्ग्रेजी नयाँ वर्ष २०२६ः धनकुटाको भेडेटारमा पर्यटकको घुइँचो (तस्बिरहरु)

धनकुटा । पूर्वी नेपालको पर्यटकीय स्थल धनकुटाको भेडेटारमा अङ्ग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकहरूको भीड बढेको छ । 
Bhedetar-Dhankuta-(6)-1767259590.png

यहाँ बिहीवार अंग्रेजी नयाँ वर्ष मनाउन स्वदेशी एवं विदेशी ( भारतीय ) पर्यटकको संख्या उल्लेख्य रुपमा देखिएको छ ।

छिमेकी देश भारतको बिहार राज्य र पश्चिम बंगाल लगायतबाट सो क्षेत्रमा नयाँ वर्ष मनाउन आउने गरेको स्थानीय व्यापारीहरूले बताए । 
Bhedetar-Dhankuta-(3)-1767259585.png

भेडेटारमा पछिलो समय निर्माण गरिएको स्काइवाक सो क्षेत्रमा आउने  पर्यटकहरूको आकर्षणको केन्द्र समेत बन्दै आएको छ  ।
Bhedetar-Dhankuta-(2)-1767259583.png

 स्काइवाक गर्न र सो क्षेत्रको पर्यटकीय सुन्दरता हेर्न पूर्वका सहरहरू धरान, इटहरी, विराटनगरसहित झापा, धनकुटा, भोजपुर, इलाम, तेह्रथुम, खोटाङलगायत आसपासका जिल्लाबाट आन्तरिक पर्यटक आउने गर्दछन् 

Bhedetar-Dhankuta-(10)-1767259596.png

Bhedetar-Dhankuta-(9)-1767259595.png

Bhedetar-Dhankuta-(8)-1767259593.png

Bhedetar-Dhankuta-(7)-1767259592.png

Bhedetar-Dhankuta-(4)-1767259586.png

Bhedetar-Dhankuta-(1)-1767259583.png


तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार