Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

जनमत पार्टीले धोती लगाएर मनायो राष्ट्रिय पोशाक दिवस (तस्बिरसहित)

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले  जनमत पार्टीले राष्ट्रिय पोशाक दिवस मनाएको छ । 

बिहीवार अंग्रेजी नयाँ वर्षको अवसर पारेर धोती दिवस मनाएको हो । पार्टीका नेता तथा कार्यकर्ताहरू धोती लगाएर काठमाडौंको माईतीघर मण्डलामा भेला भएका थिए ।

कार्यक्रममा सहभागीहरूले धोती टोपी एक हौं, धोती हाम्रो गर्व हो, मधेसको पहिचान हो जस्ता नारा लगाएका थिए ।

पार्टीले यसअघि नै सबै जिल्लामा धोती दिवस मनाउन परिपत्र जारी गरेको थियो । यो कार्यक्रमले नेपालको बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै राष्ट्रिय एकताको सन्देश दिएको पार्टीको दाबी छ ।
 

10-1767254594.png

9-1767254592.png

8-1767254591.png

7-1767254590.png

6-1767254588.png

5-1767254588.png

3-1767254584.png

4-1767254585.png

1-1767254582.png

2-1767254582.png

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार