Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

खोला किनारको मापदण्ड खारेजको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरसहित)

काठमाडौं । काठमाडौंका नदी तथा खोलाको मापदण्ड खारेजको माग गर्दै खोला किनारका पीडितहरुल प्रदर्शन गरेका छन् ।

गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले गैरन्यायिक खोला मापदण्ड खारेज गर्नुपर्ने माग गर्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

२ वर्ष अघि नदी क्षेत्र संरक्षणका लागि सर्वोच्च अदालतले  बागमती, विष्णुमती, मनोहरा लगायत उपत्यकाका ठूला नदी तथा खोलाहरुमा  थप २० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो । 

Khola-Kinar-Pradasan-(1)-1767249748.png

Khola-Kinar-Pradasan-(2)-1767249748.png

Khola-Kinar-Pradasan-(6)-1767249754.png

Khola-Kinar-Pradasan-(5)-1767249753.png

Khola-Kinar-Pradasan-(4)-1767249752.png

Khola-Kinar-Pradasan-(3)-1767249751.png

Khola-Kinar-Pradasan-(7)-1767249755.png

Khola-Kinar-Pradasan-(8)-1767249758.png

Khola-Kinar-Pradasan-(10)-1767249761.png

तस्बिर: नेपाल फोटो लाइब्रेरी

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार