Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर पाँच रुपैयाँ घटेको निगमले जनाएको छ ।

त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु. ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटाइएको छ  । 

एलपी ग्याँसको भाउ बढेर आएको भएता पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर बिक्री मूल्य यथावत् राखिएको निगमको भनाइ छ । 

Oil-Nigam-Press-Note-1767237565.jpg


 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार