NL न्यूज
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले विधिभन्दा बाहिरको समानुपातिकको नाम काटिने बताएका छन् ।
पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा लामिछानेले बन्दसूचीमा पर्न नहुने मान्छे परेको रहेछ भन्दै आफूले कुनै पनि हिसाबले विधिभन्दा बाहिरको नाम काट्न निर्देशन दिइसकेको बताए ।
‘रास्वपाले विधिलाई नै प्राथमिकता दिन्छ । विधिमा समस्या छैन म भन्दिनँ, छन् । त्यसलाई समाधान गर्छौँ । त्यसलाई मिनिमाइज गर्छौँ ।’ उनले भने ।
समानुपातिकको बन्दसूचीमा परेका केही व्यक्तिबारे भइरहेको आलोचनाको जवाफ दिँदै उनले आफ्नो पार्टी परिवारवादमा स्पष्ट भएको पनि जिकिर गरे ।
प्रकाशित मिति:
बुधबार, पुस १६, २०८२
१४:५७
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
आइतबार, माघ १८, २०८२
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, माघ १८, २०८२
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
आइतबार, माघ १८, २०८२
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
आइतबार, माघ १८, २०८२
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन
आइतबार, माघ १८, २०८२
धरानदेखि काठमाडौँ प्रवेश गर्यो हर्क साम्पाङ को श्रमदान (तस्बिरहरु)
आइतबार, माघ १८, २०८२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्