Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

नौबुँदे माग राखेर ईपीएसपीडित आन्दोलनमा उत्रिए, ग्वार्कोस्थित इपीएस कोरिया शाखाअगाडि प्रदर्शन (तस्बिरसहित)

काठमाडौं । रोजगारीका लागि कोरिया जान पाउनुपर्ने माग राख्दै युवा आन्दोलनमा उत्रिएका छन् ।

नौबुँदे माग राखेर उनीहरुले ग्वार्कोस्थित इपीएस कोरिया शाखाअगाडि प्रदर्शन गरेका छन् । ईपीएस पास गरे पनि तत्काल जान नपाएकाको परिवारले भोगिरहेको आर्थिक तथा मानसिक क्षति सरकारले व्यहोर्नुपर्ने पीडितको माग छ ।

त्यस्तै लामो समयसम्म कुुरेर पनि कोरिया जान नपाएकालाई विशेष छुट र राहतको व्यवस्था गर्नुपर्ने, एउटै व्यक्तिलाई पटकपटक अवसर दिनुभन्दा पीडितलाई प्राथमिकतामा राख्नु पर्ने लगायतका माग उनीहरुले राखेका छन् । 

EPS-Korea-Aandolan-(8)-1767164499.png

EPS-Korea-Aandolan-(2)-1767164490.png

EPS-Korea-Aandolan-(1)-1767164490.png

EPS-Korea-Aandolan-(4)-1767164492.png

EPS-Korea-Aandolan-(3)-1767164492.png

EPS-Korea-Aandolan-(5)-1767164495.png

EPS-Korea-Aandolan-(6)-1767164497.png

EPS-Korea-Aandolan-(8)-1767164499.png

EPS-Korea-Aandolan-(7)-1767164498.png

EPS-Korea-Aandolan-(9)-1767164501.png

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार