Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

आज पनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक हजार १ सय रुपैयाँले घटेर तोलाको २ लाख ६१ हजार रुपैयाँमा कारोवार भइरहेको छ । 

हिजो सुनको मूल्य तोलामा ७ हजार ९ सय रुपैयाँले घटेर तोलाको २ लाख ६२ हजार १ सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा एक सय २० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको ४ हजार ४ सय ७० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । 
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार