Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सुर्खेतको वीरेन्द्रनगरस्थित सहिद पार्क जंगलमा दुईजना मृत फेला

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित सहिद पार्कनजिकको जंगलमा दुई जना मृत फेला परेका छन् ।

भैरव सामुदायिक वन तथा सहिद पार्कनजिकको जंगल क्षेत्रमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

आज बिहान मर्निङ वाकमा गएका स्थानीयहरूले शव देखेका थिए ।  उनीहरूको शव केही मिटर दुरीमा भेटिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनीहरुको पहिचान खुलेको छैन ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार