Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रास्वपाको समानुपातिक सूचीप्रति तोसिमाको आपत्ति, भन्छिन्: 'प्राइमरी भोटिङकै धज्जी उडाइयो'

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ तोसिमा कार्कीले पार्टीले छनोट गरेको समानुपातिक सूचीप्रति असन्तुष्टि जनाएकी छिन् । 

निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसूचीमा विपन्नलाई स्थान नदिएको भन्दै कार्कीले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएकी हुन् ।

प्राईमरी इलेक्सनको धज्जी उडाइएको भन्दै उनले सबै पदाधिकारी तथा सचिवालय सदस्यहरूले आ–आफ्नो नाम समानुपातिकको सूचिबाट हटाएर प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्ने बताएकी छिन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेकी छिन् ।
Toshima-Screenshot-1767150650.jpg
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार