Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

गुरुङ पहिरनमा नेपालको झण्डा बोकेको आफ्नै स्केच देख्दा दंग प्रधानमन्त्री (तस्बिरहरु)

काठमाडौं । गुरुङ समुदायको ठूलो चाड तमु ल्होसारको अवसरमा मंगलबार टुँडीखेलमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सुशीला कार्की पनि पुगिन् ।

तेह्रथुमे ढाकाको साडीमा सजिएर टुँडीखेल पुगेकी प्रम कार्कीलाई आयोजकले उनकै स्केच फ्रेम गरेर उपहार दिएका थिए ।

गुरुङ पहिरन लगाएर नेपालको झण्डा बोकेको आफ्नो स्केच देखेर उनी मज्जाले हाँसेकी थिइन् ।

Sushila-Gurung-Dress-(1)-1767086761.png

Sushila-Gurung-Dress-(3)-1767086763.png

Sushila-Gurung-Dress-(5)-1767086766.png

Sushila-Gurung-Dress-(6)-1767086767.png

Sushila-Gurung-Dress-(9)-1767086769.png

Sushila-Gurung-Dress-(8)-1767086768.png

Sushila-Gurung-Dress-(10)-1767086771.png

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार