Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

टुँडिखेलमा तमु ल्होसारको रौनक (तस्बिरहरु)

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाइरहेका छन् ।

ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउने गर्छन् । तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

Losar-(7)-1767077544.png

Losar-(1)-1767077536.png

Losar-(5)-1767077541.png

Losar-(10)-1767077547.png

Losar-(8)-1767077544.png

Losar-(4)-1767077539.png

Losar-(6)-1767077542.png

Losar-(2)-1767077536.png

Losar-(3)-1767077538.png

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार