Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

एकैदिन तोलामा ७ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य आज ह्वातै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन ७ हजार ९०० रुपैयाँले घटेको छ । हिजो प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको हो ।  

त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ३ सय ५ रुपैयाँले घटेर  ४ हजार ५ सय ९० रुपैयाँ कायम भएको छ ।

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार