Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

आज पुस १४ गते : स्वर्गीय राजा वीरेन्द्रको ८१‍औं जन्मजयन्ती मनाइयो (तस्बिरहरू)

काठमाडौं । स्व. राजा वीरेन्द्र शान्ति प्रतिष्ठानसहित विभिन्न संघसंस्थाको आयोजनामा सोमबार राजा वीरेन्द्रको ८१ औं जन्मजयन्ती मनाइएको छ ।
जावलाखेलस्थित वीरेन्द्रको शालिक तथा तस्बिरमा माल्यार्पण गरी जन्मजयन्ती मनाइएको हो । त्यसअवसरमा वीरेन्द्रको योगदानको चर्चासमेत गरिएको थियो ।

२००२ साल पुस १४ गते जन्मिएका वीरेन्द्रको २०५८ जेठ १९ गते नारायणहिटीमा हत्या भएको थियो ।
 

King-Birendra-Janmajayanti-(6)-1766997922.png

King-Birendra-Janmajayanti-(2)-1766997916.png

King-Birendra-Janmajayanti-(4)-1766997919.png

King-Birendra-Janmajayanti-(5)-1766997920.png

King-Birendra-Janmajayanti-(7)-1766997922.png

King-Birendra-Janmajayanti-(10)-1766997926.png

King-Birendra-Janmajayanti-(9)-1766997925.png

King-Birendra-Janmajayanti-(8)-1766997924.png

King-Birendra-Janmajayanti-(3)-1766997917.png

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार