Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

जाँचबुझ आयोगमा बयान दिन जाँदै पूर्वगृहमन्त्री रमेश लेखक

काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगमा आज बयान दिनका लागि जादैँ छन् । 
उनी दिउँसो १२ बजे आयोगमा गएर घटनाबारे छलफल गर्ने तय भएको छ । 

यस्तै, लेखकले आजै दिउँसो २ बजे सञ्चारमाध्यम मार्फत थप धारणा सार्वजनिक गर्ने भएका छन् ।
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार