Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

‘विदेशी हालीमुहाली संस्थागत’ गर्न रवि–बालेन सम्झौता : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौता केबल सत्ता र विदेशी हस्तक्षेप’लाई संस्थागत गर्नका लागि भएको टिप्पणी गरेका छन् ।

उनले सामाजिक संजालमा सार्वजनिक गरेको भिडियोमा रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहको नाम नलिई यस्तो टिप्पणी गरेका हुन् ।

हेर्नुहोस् भिडियो । 

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार