Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रवि–बालेनबीच ७ बुँदे सहमति : रविले पार्टीको नेतृत्व गर्ने, बालेन प्रधानमन्त्री उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच ७ बुँदे सहमती भएको छ । 

सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने नै रहने छन् र बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बन्नेछन् ।
पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ भने चुनाव चिह्न पनि रास्वपाकै घण्टी हुनेछ ।

सम्झौतापत्रमा रास्वपा सभापति रवि लामिछाने र बालेन शाहले हस्ताक्षर गरेका छन् ।


हेर्नुहोस्, सहमतिका ७ बुँदा
Rabi-Balen-Sahamati-Buda-1766888141.jpg
Rabi-Balen-Signature-1766888487.jpg

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार