Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

नेपाली कांग्रेस आसन्न महाधिवेशन

देउवाको खल्तीमा सभापति उम्मेदवारको चिर्कटो,   गगन कि अरु नै ?

काठमाडौ‌ै । कांग्रेसभित्र विस्तारै महाधिवेशनको रन्को सुरु भएको छ । महाराजगञ्जमा बसेर नियालिरहेका सभापति शेरबहादुर देउवाको आर्शिवाद कसलाई होला ? कांग्रेसजन सोचिरहेका छन् । तर, महाराजगञ्जमा ‘रिटायर्ड लाइफ’ विताउँछु भनेका देउवा भित्र–भित्रै सक्रिय छन् । उनलाई १४औँ महाधिवेशनमा सहयोग गर्ने ७ भाइको आशा आफूहरुमध्येकै कसैलाई देउवाले आर्शिवाद देलान् भन्ने छ ।

ता
, कोइरालाको विरासत धान्छौँ भन्ने शेखर, शशांक र सुजाता देउवाले कोइरालाबाट खोसेको नेतृत्व फर्काउलान् भन्ने विश्वासमा छन् । महामन्त्री गगन थापा पनि के कम उनी भित्र–भित्रै देउवा फकाउन लागि परेका छन् । तर, पार्टीको कार्यबाहक सभापति जिम्मा लगाएर स्वास्थ्य लाभ गरिरहेका देउवा के सोचिरहेका होलान् त ?


उनी कांग्रेस नेताहरुलाई तयारी गर्नुहोस्, भन्दै पर्ख र हेरको मनस्थिति सुनाउँछन् । तर, निकै निकटहरुसँग देउवा हाल पार्टीको केन्द्रीय सदस्य रहेकी आफ्नी पत्नी आरजु राणा देउवालाई....
थप भिडियोमा



 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार