Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सरकारका निर्णयमा अदालतको अंकुश ! संसद पुनर्स्थापनाबारे के गर्ला ?

काठमाडौँ ।  जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई सर्वोच्च अदालतले एकपछि अर्को झट्का दिइरहेको छ । तीन महिनामा चारवटा सरकारी निर्णय सर्वोच्चले उल्टाएपछि संसदपनि ब्यूताइदिने हो कि भन्ने चासो सर्वत्र देखिएको छ । हालैका केही समाचारहरुमा कांग्रेस–एमालेका मुख्य नेताहरुले संसद पुनस्र्थापनाका लागि न्यायाधीशहरुसँगै सघन छलफल गरेको चर्चा पनि थालिएको छ । के सर्वोच्चले जेनजी मागविपरित संसद पुनस्र्थापना गर्ला त ? अहिले अनुमान कै विषय बनेको छ ।
अब हेरौं सरकारले गरेका मुख्य निर्णयमा सर्वोच्चको ब्रेक 
थप भिडियोमा
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार