NL न्यूज
काठमाडौ । केपी ओली एकाएक विधान संशोधनमा आइपुगेका छन् । भ्रममा नपर्नुहोस्–आफ्ना फाइदाका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधनका कुरा गरेका हुन् । ईश्वर पोखरेलले प्यानलसहित अध्यक्षमा ‘काउन्टर’ दिनेभएपछि उनले आफ्ना नेता नबिच्क्युन भनेर पद व्यवस्थापनका लागि विधान संशोधनका कुरा उठाएका हुन् । ओलीसँग रहेका १२ पदाधिकारीको व्यवस्थापनदेखि स्थायी कमिटी सदस्य, पोलिट्ब्यूरो सदस्यको बढुवा पनि टाउको दुखाइ बनेकोछ । आफूले नेता समेट्न नसके ईश्वरतिर जालान भन्ने डर र चिन्ता दुबै ओलीसँग छ । त्यसैले उनी भदौमा आफैंले संशोधन गराएर कमिटीको आकार घटाउने विधान पुनः संशोधन गराएर संख्या बढाउने तयारीमा छन् । ३ सय ५५ केन्द्रीय कमिटी अहिले रहेकामा संशोधित विधानले २ सय ५१ मा झारेको छ । पदाधिकारी पनि १९ बाट १५ मा र वरिष्ठ उपाध्यक्ष हटाएको छ । अब ओलीलाई ...
थप भिडियोमा
थप भिडियोमा
प्रकाशित मिति:
मंगलबार, मंसिर २३, २०८२
१६:१७
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
आइतबार, माघ १८, २०८२
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, माघ १८, २०८२
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
आइतबार, माघ १८, २०८२
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
आइतबार, माघ १८, २०८२
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन
आइतबार, माघ १८, २०८२
धरानदेखि काठमाडौँ प्रवेश गर्यो हर्क साम्पाङ को श्रमदान (तस्बिरहरु)
आइतबार, माघ १८, २०८२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्