Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कांग्रेसको पार्टी कार्यालय पुनःनिर्माण धमाधम, भवनको सबलीकरणमा मात्रै १४ करोड लाग्ने (तस्बिरहरू)

काठमाडौँ । भाद्र २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पुनर्निर्माणको काम धमाधम भइरहेको छ ।
 
आगजनीका कारण कार्यालयको सम्पूर्ण भाग जलेर नष्ट भएको थियो । भवन सबलीकरणको लागि मात्रै १४ करोड लाग्ने अनुमान गरिएको छ । 
डकुमेन्ट र मेसिनरी ७ करोड बराबरको जलेको अनुमान छ ।

९९ वटा एसी, १५० वटा कम्प्युटर आगजनीको क्रममा जलेका थिए ।  
 

Congress-Party-Office-(5)-1766638148.png

Congress-Party-Office-(1)-1766638141.png

Congress-Party-Office-(6)-1766638148.png

Congress-Party-Office-(4)-1766638146.png

Congress-Party-Office-(3)-1766638145.png

Congress-Party-Office-(7)-1766638150.png

Congress-Party-Office-(8)-1766638150.png

Congress-Party-Office-(10)-1766638153.png

Congress-Party-Office-(9)-1766638153.png

 तस्बिर : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार