Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कुलमान र बालेनको पटक–पटक भेट, रास्वपा र उज्यालो नेपालको एकतामा ब्रेक ?

काठमाडौै ।  बालेनसँग कुलमानको सघन छलफलले हाललाई रास्वपा र उज्यालो नेपाल पार्टीबीचको एकता रोकिएको छ । चुनावको तयारीमा जुटेका यी दलहरु अहिले आ–आफ्नैढंगले अघि बढ्न थालेका छन् । कुलमान समर्थित उज्यालो नेपाल पार्टी र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबीचको एकता प्रयासका लागि पटक–पटक छलफलहरु भए, छलफलमा रास्वपाले कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गर्दै चुनावमा जाने र वरिष्ठ नेता दिने प्रस्ताव गर्यो । कुलमान समूहले भने पार्टी नेतृत्व नै मागेको थियो । अनि...
( थप भिडियोमा हेर्नुहोस् )
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार