Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

धुलिखेल–खावा सडकको काम धमाधम, समय भन्दा अघि नै सक्ने लक्ष्य (तस्बिरहरू)

काठमाडौं । लामो समयदेखि प्रयोगकर्ताले सास्ती पाउँदै आएको अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः सुरु भएको छ । नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनः स्तरोन्नतिको काम सुरु भएको हो । १४ महिनाको ठेक्का समय रहेकोमा समय भन्दा अघि नै कालोपत्रे गरेर सक्ने लक्ष्य निर्माण कम्पनीले लिएको छ । 
Dhulikhel-Khawa-Sadak-(4)-1766549256.png

Dhulikhel-Khawa-Sadak-(10)-1766549265.png

Dhulikhel-Khawa-Sadak-(8)-1766549262.png

Dhulikhel-Khawa-Sadak-(7)-1766549261.png

Dhulikhel-Khawa-Sadak-(6)-1766549259.png

Dhulikhel-Khawa-Sadak-(5)-1766549258.png

Dhulikhel-Khawa-Sadak-(3)-1766549256.png

Dhulikhel-Khawa-Sadak-(1)-1766549253.png

Dhulikhel-Khawa-Sadak-(2)-1766549253.png

तस्बिरहरु: बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार