NL न्यूज
काठमाडौं । आज सरकारी टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएका राजनीतिक दलको कार्यालयको अनुगमन गर्दै छ ।
यसक्रममा सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली सानेपास्थित कांग्रेस कार्यालयमा पुगेर अनुगमन गरेको हो ।
कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले पार्टी कार्यालयको अनुगमनका साथै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ लगायतका नेताहरुसँग छलफल समेत गरेको थियो ।
टोलीले आजै नेकपा एमाले र तत्कालीन माओवादी केन्द्र लगायत दलका कार्यालय पनि अनुगमन गर्ने छन् ।








प्रकाशित मिति:
मंगलबार, पुस ८, २०८२
१२:३९
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
आइतबार, माघ १८, २०८२
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, माघ १८, २०८२
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
आइतबार, माघ १८, २०८२
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
आइतबार, माघ १८, २०८२
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन
आइतबार, माघ १८, २०८२
धरानदेखि काठमाडौँ प्रवेश गर्यो हर्क साम्पाङ को श्रमदान (तस्बिरहरु)
आइतबार, माघ १८, २०८२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्